"सुखी, खुशी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !!"

header AD

हाम्रो मिशन

"सुखी, खुशी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !!"

  कृषि विकास – कृषि समूह दर्ता, कृषि कार्यक्रमहरू, खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना जस्ता कार्यक्रमहरू मार्फत पर्यटन प्रवर्द्धन – इच्छाकामना मन्दिर, मनकामना मन्दिर, लामो झरना, सिराईचुली, उपरदाङगढी जस्ता पर्यटकीय गन्तव्यहरूको विकास मार्फत पूर्वाधार विकास – सडक, स्वास्थ्य (आधारभूत अस्पताल), शिक्षा जस्ता आधारभूत सेवा र संरचना सुदृढ गर्ने