FAQs Complain Problems

पुन: श्रम स्वीकृतिको लिने प्रकिया

लाग्ने समय: 
कागजात सम्पूर्ण पुरा भएमा २ देखि ३ दिन
जिम्मेवार अधिकारी: 
रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालय: 
रोजगार सेवा केन्द्र
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  •  पासपोर्ट
  • भिसा कपि
  • इम्प्लोइमेन्ट कन्ट्र्याक्ट
  • रेसिडेन्ट कार्ड /दूतावास प्रमाणित भिसा
  • आफ्नो वा परिवारको बैंक खाताको चेकको फोटोकपि
  • पासपोर्ट साइजको फोटो (१ प्रति) )
  • नागरिकताको फोटोकपि (१ प्रति )
  • इच्छाएको व्यक्तिको नागरिकताको फोटोकपि