यस इच्छाकामना गाउँपालिकाका आ.ले.प. श्री सुदिपराज वाग्लेज्यूको भरतपुर महानगरपालिकामा सरुवा हुनु भई जान लाग्नु भएको हुँदा यहाँले यस गाउँपालिकामा रहँदा पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै आगामी दिनहरुमा सफल कार्यकाल तथा उज्जवल भबिष्यको शुभकामना व्यक्त गर्दछौ । शुभ यात्रा ।
इच्छाकामना गाउँकार्यपालिकाको कार्यालय परिवार











राजस्व सुधार कार्ययोजना