इच्छाकामना गाउँपालिकको आर्थिक सहयोगमा आई.पि.एम कृषक पाठशालाको कृषक दिवस समारोह |
इच्छाकामाना ७ कृषक दिवस १६ हप्ता २५ जना कृषकले लिए तालिम साथै भिन्डी खेती गरेर फलाए, प्रशिक्षार्थिहरुले मल अनि घरेलु किट्नासक औसधि सम्बन्धी ज्ञान आर्जन ।।।आइ पि एम

श्री साठीमुरे सामुदायिक भवन निर्माण उद्घाटन कार्यक्रम | इच्छाकामना गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङको प्रमुख अतिथिमा उदघाटन सप्पन्न भयो।
इच्छाकामाना गाउँपालिकामा २०७६/७७ को नीति कार्यक्रम तथा बजेट अन्तर्गत पाचौ गाउँ सभा आज २०७६/३/१० गते |
विशेषज्ञ सूचिमा सूचिकृत हुनुभएका शिक्षकहरुको नाम सूचि प्रकाशित गरिएको सम्बन्धमा ।