फारमको नमुना ढाँचा यसै सूचना साथ संलग्न गरिएको छ , अन्य विवरणको लागि इच्छाकामना गाउँपालिकाको रोजगार शाखामा सम्पर्क गर्नु होला
इच्छाकामना गाउँपालिका वडा न . २ माथिलो काउले हुदै चाैतरा र चिसापानीटार हुदै उपरदाङगढी जोड्ने मोटरबाटो (अनुगमन ) गाउँपालिकाका अध्यक्ष आदरणीय गिता कुमारी गुरुङ्ग ज्यु ।
माग फारम पेश गर्ने सम्बन्धमा, सम्पुर्ण बिद्यालयहरु, इच्छाकामना गाउँपालिका ।
मिति 2075/11/27 को दिन इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को योजना अनुगमन तथा निरीक्षणको क्रममा गा.पा अध्यक्ष ज्यू तथा वार्ड अध्यक्ष ज्यूको साथमा सम्पूर्ण टिम।
























राजस्व सुधार कार्ययोजना