सूचना ! सूचना !! सूचना !!!
विल्डीङ्ग इलेक्ट्रिसियन तालिम सञ्चालन सम्बन्धी सूचना !
यहि मिति २०७७।१२।१३ गते भित्र तालिममा सहभागि हुन इच्छुक युवाहरुले गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
Invitation for BID
Digitization services of vital events Registration Application form
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धमा ।श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, इच्छाकामना गाउँपालिका ।
सहभागी हुनको लागि भर्नुपर्ने फारम यसै सूचना साथ अपलोड गरिएको छ । थप सम्पर्क तथा जानकारीको लागि :: खेलकुद प्रशिक्षक--- मेलिना गुरुङ, सम्पर्क नं ९८६६४०६७३७, ९८०९२५८६८६