महिला तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि साना आयोजनाहरू कटानी पिसानी
मिल सुधारीएको चुलो पानी ट्यांकी सहीतको जुठेल्नोका लागि दिइने अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ॥
महिला तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि साना आयोजनाहरू कटानी पिसानी
मिल सुधारीएको चुलो पानी ट्यांकी सहीतको जुठेल्नोका लागि दिइने अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ॥
इच्छाकामना गाउँपालिका, पशु सेवा शाखा, कुरिनटार, चितवनको आ.व.२०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश सशर्त अनुदान तर्फको देहाय बमोजिमका कार्यक्रमहरु स्थानीय कृषकको मागलाई ध्यान दिइ स्थानीय तहमा विनियोजित सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि (पहिलो संशोधन) २०७९ का आधारमा कार्यान्वयन गर्नु पर्ने भएकाले यस गाउँपालिका भित्रका इच्छुक बाबा पालक कृषक समूह/सहकारी/कृषि फर्महरुले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र ( मिति २०७९/११/०८ सम्म) कार्यालय समयमा आइपुग्ने गरी तोकिएको ढाँचा र उल्लेखित कागजात सहित गाउँपालिकामा प्रस्ताव दर्ता गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ