एकीकृत सामुदायिक भबन तथा खेलमैदान इच्छाकामना गाउँपालिका वडf नं ४ लेवाटारमा आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यूबाट शिलान्यास भयो ।
इच्छाकामना गाउँपालिकामा पकेट क्षेत्र निर्धारण तथा बहुउदेश्यीय नर्सरी स्थापना कार्यक्रमको माग पत्र दर्ता सम्बन्धी सूचना । १५ दिन भित्र माग पत्र दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।














राजस्व सुधार कार्ययोजना