इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री किर्ति कुमार श्रेष्ठद्वारा वडा नम्बर ७ मा खानेपानीकाे हाहाकार र अत्यन्त समस्या रहेको स्थानमा नवनिर्मित खानेपानीकाे उद्घघाटन । अबको दिनमा उक्त स्थानमा खानेपानीको समस्या समाधान भएकोमा जनताले धन्यवाद दिदैँ ।
शै.स.२०७६मा वन्द अथवा एक अर्को विद्यालयमा गाभिएका विद्यालयको विवरण ।
इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरुको नामावली ।
राहत वितरण प्रणालीमा एकद्वार प्रणाली लागु गर्नहुन । सरोकारवालाहरु सबैमा । नियमानुसार गर्नहुन
अत्यावश्यक बाहेकका सेवा बन्द रहने सम्बन्धि सूचना । इच्छाकामना गाउँपालिका ।
५०%अनुदानमा सुन्तला,कागती तथा अनारका विरुवाहरु माग गर्ने सम्बन्धी सूचना सूचना सूचना ।