गाउँपालिका वडा स्तरीय विपद व्यवस्थापन समितिहरुको विवरण
इच्छाकामना गाउँपालिका वडा नं २ को वडा कार्यालय भवन निर्माणको लागि माथिल्लो काउले मा जग्गा छनोट गर्ने क्रममा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ्ग , प्रमुख प्रशासकीय अधिकृत श्री सुकदेव लम्साल, वडा अध्यक्ष श्री पञ्च बहादुर चेपाङ, वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा दान गर्नु हुने समाजसेवी श्री तोप बहादुर बुढाथोकि ज्यू लाई विषेश धन्यवाद ।। दिनाङ्क २०७७/०८/०९
यस इच्छाकामना गाउँपालिका वडा नं ३ काे कार्यालयको स्थायी स्थान (चुम्लिङटार) गाउँ सभा मार्फत बहुमत द्वारा टुङ्गो लगाईयो । विधि , निति र नियम सङ्गत तरिकाले वडा कार्यालयको स्थायी स्थान छनौट गर्न सक्षम हुनुभएकोमा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरूङ , उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय श्री सुकदेव लम्साल र समस्त गाउँ सभा सदस्यहरुलाई हार्दिक बधाई ।

























राजस्व सुधार कार्ययोजना