ट्राफिक कार्यालय भवन शिलान्यस कार्यक्रम मिति २०७७।११।०४ गाउँपालिका अध्यक्ष श्री गिता कुमारी गुरुङ , उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्त्तिहरु ।
एकीकृत सामुदायिक भबन तथा खेलमैदान इच्छाकामना गाउँपालिका वडf नं ४ लेवाटारमा आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यूबाट शिलान्यास भयो ।