इच्छाकामना गाउँपालिकामा रहेका विद्यालयमा विद्युतीय हाजिर प्रणाली लागु हुने भएको छ । गाउँपालिकाले आज बिहिबार एक कार्यक्रम गरि विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्युतीय हाजिर मेसिन वितरण गरेको हो । गाउँपालिकालाई प्रविधि मैत्री स्मार्ट गाउँपालिका बनाउने अवधारणा अन्तर्गत गाउँपालिका भित्रका व
इच्छाकामना गाउँपालिका वडा न . २ माथिलो काउले हुदै चाैतरा र चिसापानीटार हुदै उपरदाङगढी जोड्ने मोटरबाटो (अनुगमन ) गाउँपालिकाका अध्यक्ष आदरणीय गिता कुमारी गुरुङ्ग ज्यु ।
मिति 2075/11/27 को दिन इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को योजना अनुगमन तथा निरीक्षणको क्रममा गा.पा अध्यक्ष ज्यू तथा वार्ड अध्यक्ष ज्यूको साथमा सम्पूर्ण टिम।