Submitted on: Thu, 12/17/2020 - 00:00
इच्छाकामना गाउँपालिकामा कोभिड १९ अस्थाई अस्पताल/ आईसोलेसन आज मिति २०७७ पौष २ गते इच्छाकामना गाउँपालिकाको अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यु र उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यु बाट संयुक्त रुपमा समुद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।